Government of Nepal Logo
Government of Nepal Logo
Gandaki Province Government

Ministry of Physical Infrastructure Development and Transport Management

Infrastructure Development Office

Kushma, Parbat
Gandaki Province Government

Ministry of Physical Infrastructure Development and Transport Management

Infrastructure Development Office

Government of Nepal Flag
Low Bandwidth Invert Color A- A A+

Citizen Charter

Charter Category
SN Service Detail Documents Procedures
1

सडक तथा सडक पुलका नयाँ आयोजनाको माग

Duration (English)

स्वीकृत भएको १ वर्ष

Charge (English)

निःशुल्क

Responsible Officer/Section Arjun Sharma - Road Branch
Complain Officer Ashish Pokhrel

उपभोक्ताले आवश्यक पर्ने आयोजनाको सम्पूर्ण विवरण खुलाई तोकिएको फाराम भरी पेस गर्ने
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

उपभोक्ताले कागजातहरू कार्यालयमा पेस गर्ने

2

सडक, सडक पुल आयोजनाको मर्मत माग

Duration (English)

स्वीकृत भएको १ वर्ष

Charge (English)

निःशुल्क

Responsible Officer/Section Arjun Sharma - Road Branch
Complain Officer Ashish Pokhrel

उपभोक्ताको निवेदन
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

कार्यालयमा निवेदन दिने

3

सडक तथा पुल आयोजनाको सम्भाव्यता अध्ययन

Duration (English)

स्वीकृत भएको २ महिना

Charge (English)

निःशुल्क

Responsible Officer/Section Arjun Sharma - Road Branch
Complain Officer Ashish Pokhrel

उपभोक्ताको निवेदन
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
  • माग भइ आएका आयोजनाहरूको प्राथमिकताको आधारमा गरिने
  • उपभोक्ताले फिल्ड अध्ययन कार्यमा आवश्यक सहयोग गर्ने
4

आयोजनाहरूको विस्तृत सर्वेक्षण (DPR तयारी IEE/EIA, RP, GES)

Duration (English)

३ महिना

Charge (English)

निःशुल्क

Responsible Officer/Section Arjun Sharma - Road Branch
Complain Officer Ashish Pokhrel
प्रक्रियाद्वारा छनौट भइसकेपछि मात्र विस्तृत अध्ययन गरिनेछ।

फिल्ड अध्ययन कार्यमा उपभोक्ताले आवश्यक सहयोग गर्ने

5

खरिद प्रक्रिया

Duration (English)

९० देखी १२० दिन

Charge (English)

निःशुल्क

Responsible Officer/Section Arjun Sharma - Road Branch
Complain Officer Ashish Pokhrel
कार्यालयले तोकेको आवश्यक कागजातहरू पेस गर्नुपर्ने

कागजातहरू पेस गर्ने

6

आयोजनाको निर्माण कार्यको सम्झौता

Duration (English)

१५ दिन भित्र

Charge (English)

निःशुल्क

Responsible Officer/Section Arjun Sharma - Road Branch
Complain Officer Ashish Pokhrel

निर्माण कम्पनीको निवेदन
कार्य सम्पादन जमानत
उपभोक्ता समितिको हकमा १० देखी २० % जनश्रमदान गर्ने प्रतिबद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन,सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

सम्पूर्ण कागजात लिई कार्यालयमा सम्झौमा हस्ताक्षर गर्नको लागि उपस्थित हुने

7

बैङ्क खाता सिफारिस

Duration (English)

१ दिन

Charge (English)

निःशुल्क

Responsible Officer/Section Raghunath Regmi - Administration Branch
Complain Officer Ashish Pokhrel

उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
समितिको पदाधिकारीहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि-१ र फोटो -२ प्रति
सम्बन्धित बैकको खाता खोल्ने फाराम

आवश्यक कागजातहरूका साथ बैङ्क खाता खोल्नको लागि सिफारिस पाउँ भन्ने बेहोराको निवेदन पेस गर्ने

8

आयोजनाको निर्माण कार्य

Duration (English)

सम्झौतामा उल्लेख भए अनुसार

Charge (English)

सम्झौता बमोजिम

Responsible Officer/Section Arjun Sharma - Road Branch
Complain Officer Ashish Pokhrel
-
  • उपभोक्ता समितिले प्रदेश सरकारले तोके बमोजिमको जनश्रमदान अनिवार्य जुटाउनुपर्ने
  • आयोजनाको संरचना निर्माणको लागी जग्गा निःशुल्क उपलब्ध गराउनुपर्ने
  • निर्माण कम्पनी, उपभोक्ता समितिले तोकिएको गुणस्तर बमोजिम निर्माण कार्य गर्नुपर्ने
9

निर्माण मर्मत सुधार

Duration (English)

१ वर्ष

Charge (English)

निःशुल्क

Responsible Officer/Section Arjun Sharma - Monitoring and Quality Control Branch
Complain Officer Ashish Pokhrel
बेहोरा उल्लेख गरीएको निवेदन

निर्माण कार्य सकिएको १ वर्ष सम्म निर्माण कम्पनीले नै मर्मत सुधार गर्नुपर्ने

10

आयोजनाको निर्माण सञ्चालन सम्बन्धमा प्राविधिक सहयोग

Duration (English)

तुरुन्तै

Charge (English)

निःशुल्क

Responsible Officer/Section Arjun Sharma - Road Branch
Complain Officer Ashish Pokhrel
निर्माण कम्पनी / उपभोक्ता समितिको निवेदन, राय, आवश्यक विवरण

सम्बन्धित प्राविधिक कर्मचारीसँग सम्पर्क राख्ने

11

आयोजना अनुगमन / निरीक्षण / सुपरिवेक्षण

Duration (English)

निरन्तर

Charge (English)

निःशुल्क

Responsible Officer/Section Arjun Sharma - Monitoring and Quality Control Branch
Complain Officer Ashish Pokhrel
निर्माण व्यवसायी / उपभोक्ता समितिले कामको विवरण पेस गर्ने

कार्यालयको निर्देशन पालना गर्नुपर्ने

12

बिल भुक्तानी

Duration (English)

बिल प्राप्त भएको १ महिना भित्र

Charge (English)

निःशूल्क

Responsible Officer/Section Gaurav Das Bairagi - आर्थिक प्रशासन शाखा
Complain Officer Ashish Pokhrel

परामर्शदाता/निर्माण व्यवसायी/उपभोक्ता समितिको निवेदन / निर्णय
सामग्रीको खर्चको विवरण
नापी किताब, बिल, कार्य सम्पन्न प्रतिवेदन
बैङ्क खाताको विवरण

निर्माण व्यवसायी / उपभोक्ता समितिले कार्यालयको निर्देशन पालना गर्नुपर्ने

13

आयोजनाको हस्तान्तरण

Duration (English)

आयोजना सम्पन्न भएको १ महिना भित्र

Charge (English)

निःशुल्क

Responsible Officer/Section Raghunath Regmi - Administration Branch
Complain Officer Ashish Pokhrel
-

आयोजना सम्पन्न हुनसाथ आयोजनाको स्वामित्व उपभोक्तामा हस्तान्तरण हुने

14

धरौटी फुकुवा

Duration (English)

निवेदन पेस भएको १ महिना भित्र

Charge (English)

निःशुल्क

Responsible Officer/Section Gaurav Das Bairagi - आर्थिक प्रशासन शाखा
Complain Officer Ashish Pokhrel

कर चुक्ता प्रमाण पत्र
मु.अ.क. समायोजन पत्र
प्राविधिकको सिफारिस

निर्माण कार्यमा त्रुटी सच्याउनु पर्ने भए सो सच्याए पछि मात्र धरौटी फुकुवा हुनेछ।

Last Updated : 2083-05-08 20:38:27

© All Rights Reserved to Infrastructure Development Office

Powered By: ProActive Developers