२०८३-०४-१५ मा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव श्री नवराज शर्माज्यूको कार्यालयमा आगमन हुँदा खिचिएको कर्मचारीहरूसँगको सामूहिक तस्बीर
२०८३-०४-१५ मा फलेवास न.पा. भित्रका योजनाहरू अनुगमनका क्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका माननीय सदस्य डा. श्री योगेन्द्र राज रिजाल, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव श्री नवराज शर्मा लगायतको टोली
२०८३-०२-१२ मा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयकाप्रदेश सचिव श्री मोतिराम सापकोटा पूर्वाधार विकास कार्यालयमा आउनुहुँदा निमित्त कार्यालय प्रमुख श्री आशिष पोखरेलले स्वागत गर्नुहुँदै
२०८३-०१-२५ मा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय श्री गोविन्द बहादुर नेपालीज्यूसँग कार्यालयमा भएको छोटो अन्तरक्रियापश्चात् लिइएको सामूहिक तस्विर
२०८१-०८-२२ मा मा कार्यालयको अनुगमन गर्देै माननीय भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री श्री प्रकाश बहादुर के.सी. लगायतको टोली