सिनियर डिभिजनल इन्जिनियर श्री आशिष पोखरेल एवम् इन्जिनियर श्री विज्ञान पौडेलको यसै कार्यालयमा पदस्थापना भएपश्चात् आयोजित बधाई ज्ञापन कार्यक्रमपछि लिइएको कर्मचारीहरूको सामूहिक तस्विर
निमित्त कार्यालय प्रमुख सिनियर इन्जिनियर श्री आशिष पोखरेललाई कार्यालयमा स्वागत गरिँदै (२०८३/०१/१६)
निमित्त कार्यालय प्रमुख सिनियर इन्जिनियर श्री सन्तोष अर्यालको फेरी भेटौँला कार्यक्रम पश्चात् लिइएको कर्मचारीहरूको सामूहिक तस्बिर (२०८२/१२/२५)
अधिकृत (छैटौँ) श्री लाल प्रसाद लामिछानेको फेरी भेटौँला कार्यक्रम पश्चात् खिचिएको कर्मचारीहरूको सामूहिक तस्बिर (२०८२/०९/०७)