Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, पर्वत

पर्वत
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, पर्वत

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

आयोजनाको निर्माण कार्यको सम्झौता

शुल्क

निःशुल्क



लाग्ने समय

१५ दिन भित्र

कागजातहरु

  • निर्माण कम्पनीको निवेदन
  • कार्य सम्पादन जमानत
  • उपभोक्ता समितिको हकमा १० देखी २० % जनश्रमदान गर्ने प्रतिबद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन,सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र


प्रक्रियाहरु

सम्पूर्ण कागजात लिई कार्यालयमा सम्झौमा हस्ताक्षर गर्नको लागि उपस्थित हुने

जिम्मेवार कर्मचारी/शाखा

सडक शाखा

गुनासो सुन्ने कर्मचारी
सन्तोष अर्याल
पछिल्लो अपडेट गरिएको : 2082-05-13 22:36:51

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, पर्वत

Powered By: ProActive Developers