Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

पूर्वाधार विकास निर्देशनालय, गण्डकी

पूर्वाधार विकास कार्यालय, पर्वत

पर्वत
गण्डकी प्रदेश सरकार

पूर्वाधार विकास निर्देशनालय, गण्डकी

पूर्वाधार विकास कार्यालय, पर्वत

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

सडक तथा सडक पुलका नयाँ आयोजनाको माग

लाग्ने समय

स्वीकृत भएको १ वर्ष

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा सडक शाखा
गुनासो सुन्ने कर्मचारी सन्तोष अर्याल

उपभोक्ताले आवश्यक पर्ने आयोजनाको सम्पूर्ण विवरण खुलाई तोकिएको फाराम भरी पेस गर्ने
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

उपभोक्ताले कागजातहरू कार्यालयमा पेस गर्ने

2

सडक, सडक पुल आयोजनाको मर्मत माग

लाग्ने समय

स्वीकृत भएको १ वर्ष

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा सडक शाखा
गुनासो सुन्ने कर्मचारी सन्तोष अर्याल

उपभोक्ताको निवेदन
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

कार्यालयमा निवेदन दिने

3

सडक तथा पुल आयोजनाको सम्भाव्यता अध्ययन

लाग्ने समय

स्वीकृत भएको २ महिना

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा सडक शाखा
गुनासो सुन्ने कर्मचारी सन्तोष अर्याल

उपभोक्ताको निवेदन
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
  • माग भइ आएका आयोजनाहरूको प्राथमिकताको आधारमा गरिने
  • उपभोक्ताले फिल्ड अध्ययन कार्यमा आवश्यक सहयोग गर्ने
4

आयोजनाहरूको विस्तृत सर्वेक्षण (DPR तयारी IEE/EIA, RP, GES)

लाग्ने समय

३ महिना

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा सडक शाखा
गुनासो सुन्ने कर्मचारी सन्तोष अर्याल
प्रक्रियाद्वारा छनौट भइसकेपछि मात्र विस्तृत अध्ययन गरिनेछ।

फिल्ड अध्ययन कार्यमा उपभोक्ताले आवश्यक सहयोग गर्ने

5

खरिद प्रक्रिया

लाग्ने समय

९० देखी १२० दिन

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा सडक शाखा
गुनासो सुन्ने कर्मचारी सन्तोष अर्याल
कार्यालयले तोकेको आवश्यक कागजातहरू पेस गर्नुपर्ने

कागजातहरू पेस गर्ने

6

आयोजनाको निर्माण कार्यको सम्झौता

लाग्ने समय

१५ दिन भित्र

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा सडक शाखा
गुनासो सुन्ने कर्मचारी सन्तोष अर्याल

निर्माण कम्पनीको निवेदन
कार्य सम्पादन जमानत
उपभोक्ता समितिको हकमा १० देखी २० % जनश्रमदान गर्ने प्रतिबद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन,सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

सम्पूर्ण कागजात लिई कार्यालयमा सम्झौमा हस्ताक्षर गर्नको लागि उपस्थित हुने

7

बैङ्क खाता सिफारिस

लाग्ने समय

१ दिन

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा लालप्रसाद लामिछाने - प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी सन्तोष अर्याल

उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
समितिको पदाधिकारीहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि-१ र फोटो -२ प्रति
सम्बन्धित बैकको खाता खोल्ने फाराम

आवश्यक कागजातहरूका साथ बैङ्क खाता खोल्नको लागि सिफारिस पाउँ भन्ने बेहोराको निवेदन पेस गर्ने

8

आयोजनाको निर्माण कार्य

लाग्ने समय

सम्झौतामा उल्लेख भए अनुसार

शुल्क

सम्झौता बमोजिम

जिम्मेवार कर्मचारी/शाखा सडक शाखा
गुनासो सुन्ने कर्मचारी सन्तोष अर्याल
-
  • उपभोक्ता समितिले प्रदेश सरकारले तोके बमोजिमको जनश्रमदान अनिवार्य जुटाउनुपर्ने
  • आयोजनाको संरचना निर्माणको लागी जग्गा निःशुल्क उपलब्ध गराउनुपर्ने
  • निर्माण कम्पनी, उपभोक्ता समितिले तोकिएको गुणस्तर बमोजिम निर्माण कार्य गर्नुपर्ने
9

निर्माण मर्मत सुधार

लाग्ने समय

१ वर्ष

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा अनुगमन तथा गुणस्तर नियन्त्रण शाखा
गुनासो सुन्ने कर्मचारी सन्तोष अर्याल
बेहोरा उल्लेख गरीएको निवेदन

निर्माण कार्य सकिएको १ वर्ष सम्म निर्माण कम्पनीले नै मर्मत सुधार गर्नुपर्ने

10

आयोजनाको निर्माण सञ्चालन सम्बन्धमा प्राविधिक सहयोग

लाग्ने समय

तुरुन्तै

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा सडक शाखा
गुनासो सुन्ने कर्मचारी सन्तोष अर्याल
निर्माण कम्पनी / उपभोक्ता समितिको निवेदन, राय, आवश्यक विवरण

सम्बन्धित प्राविधिक कर्मचारीसँग सम्पर्क राख्ने

11

आयोजना अनुगमन / निरीक्षण / सुपरिवेक्षण

लाग्ने समय

निरन्तर

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा अनुगमन तथा गुणस्तर नियन्त्रण शाखा
गुनासो सुन्ने कर्मचारी सन्तोष अर्याल
निर्माण व्यवसायी / उपभोक्ता समितिले कामको विवरण पेस गर्ने

कार्यालयको निर्देशन पालना गर्नुपर्ने

12

बिल भुक्तानी

लाग्ने समय

बिल प्राप्त भएको १ महिना भित्र

शुल्क

निःशूल्क

जिम्मेवार कर्मचारी/शाखा गोविन्दप्रसाद सापकोटा - आर्थिक प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी सन्तोष अर्याल

परामर्शदाता/निर्माण व्यवसायी/उपभोक्ता समितिको निवेदन / निर्णय
सामग्रीको खर्चको विवरण
नापी किताब, बिल, कार्य सम्पन्न प्रतिवेदन
बैङ्क खाताको विवरण

निर्माण व्यवसायी / उपभोक्ता समितिले कार्यालयको निर्देशन पालना गर्नुपर्ने

13

आयोजनाको हस्तान्तरण

लाग्ने समय

आयोजना सम्पन्न भएको १ महिना भित्र

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा लालप्रसाद लामिछाने - प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी सन्तोष अर्याल
-

आयोजना सम्पन्न हुनसाथ आयोजनाको स्वामित्व उपभोक्तामा हस्तान्तरण हुने

14

धरौटी फुकुवा

लाग्ने समय

निवेदन पेस भएको १ महिना भित्र

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा गोविन्दप्रसाद सापकोटा - आर्थिक प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी सन्तोष अर्याल

कर चुक्ता प्रमाण पत्र
मु.अ.क. समायोजन पत्र
प्राविधिकको सिफारिस

निर्माण कार्यमा त्रुटी सच्याउनु पर्ने भए सो सच्याए पछि मात्र धरौटी फुकुवा हुनेछ।

पछिल्लो अपडेट गरिएको : 2082-02-21 05:27:14

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, पर्वत

Powered By: ProActive Developers