Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

पूर्वाधार विकास निर्देशनालय, गण्डकी

पूर्वाधार विकास कार्यालय, पर्वत

पर्वत
गण्डकी प्रदेश सरकार

पूर्वाधार विकास निर्देशनालय, गण्डकी

पूर्वाधार विकास कार्यालय, पर्वत

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

बैङ्क खाता सिफारिस

शुल्क

निःशुल्क



लाग्ने समय

१ दिन

कागजातहरु

  • उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
  • समितिको पदाधिकारीहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि-१ र फोटो -२ प्रति
  • सम्बन्धित बैकको खाता खोल्ने फाराम


प्रक्रियाहरु

आवश्यक कागजातहरूका साथ बैङ्क खाता खोल्नको लागि सिफारिस पाउँ भन्ने बेहोराको निवेदन पेस गर्ने

जिम्मेवार कर्मचारी/शाखा
लालप्रसाद लामिछाने -

प्रशासन शाखा

गुनासो सुन्ने कर्मचारी
सन्तोष अर्याल
पछिल्लो अपडेट गरिएको : 2082-02-21 05:27:14

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, पर्वत

Powered By: ProActive Developers